सुचना तथा समाचार

बाँसगढीमा निर्माणधीन कर्वड हल अनुगमन

आज बाँसगढी नगरपालिकामा निर्माणधिन राष्ट्रीय स्तरकाे कबड्डीहलकाे युवा तथा खेलकुद मन्त्री जगत बहदुर विश्वकर्मा, मन्त्रालयका सचिव, खेलकुद परिषदका सदस्य सचिव र ‍ब्यबस्थापिका सँसद सदस्य तुलसा थापाले स‌युक्त रुपमा अनुगमन गर्नु भएकाे छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेल बाँसगढीमा पनी सँचालन हुनेछ ।

नगर प्रमुखका कार्यक्रम सुचना तथा समाचार

राष्ट्रिय धान दिबसमा नगर प्रमुखवाट बाँसगढीका उत्कृष्ट किसानहरु सम्मानीत

१५ अाै राष्ट्रिय धान दिबस बाँसगढि नगरपालिकाकाे अायाेजनमा भब्य रुपले मनाइएकाे छ । बाँसगढी नगरपालिकाकाे वडा न‌ ८  लक्ष्मणामा मनाइएकाे उक्त कार्यक्रममा  नगरका उत्कृष्ट किसानहरुलाइ समेत सम्मान गरी कृषि सामाग्री बितरण गरीएकाे छ । अायाेजित कार्यक्रम बिच नगर प्रमुख शालिकराम अधिकारीले नगरका उत्कृष्ट किसानहरु कृ‍षक समुह झरसैला, हरियाली कृषक समुह दमाैली, न्याैपाने बहुउद्देशीय कृषि फमका झुपलाल न्याैपाने, […]

सुचना तथा समाचार

बाँसगढी नगरपालिकाकाे नगर सभा सुरु, अा‍.ब 075/76 को नीति तथा कार्यक्रम प्रस्तुत

बाँसगढी नगरपालिकाको तेस्रो नगर सभा  सुरु भएको छ । नगर सभामा आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नीति तथा कार्यक्रम समितिका संयोजक तथा नगर उपप्रमुख सुष्मा चौधरीले  प्रस्तुत गर्नुभएकाे छ ।   नगर प्रमुख सालिकराम अधिकारीको अध्यक्षतामा भएको नगर सभामा समृद्ध बाँसगढी नगरको निर्माणमा केन्द्रित भई कृषि तथा सहकारी, शिक्षा, […]

सुचना तथा समाचार

भंगाह पानि घट्ट निर्माण सम्पन्न पछी खुसि हुदै बाँसगढी चेपांगका का स्थानीय बासि

बाँसगढी नगरपालिकाको वडा नं १ चेपांग भंगाह मा पानि घट्ट निर्माण गरिएको छ । स्थानीय स्तरमा उत्पादित खाधन्यहरु पिसाउन घन्टौ समय लगायर लामो दुरी हुदै चेपांग आउनु पर्ने समस्या भएकोले सो समस्या  समाधान गर्न नगर प्रमुखज्यु शालिकराम अधिकारीको  पहलले सो निर्माण गरि आयोजित एक कार्यक्रम बीच उद्घाटन गरिएको हो  । स्थानीय बासिन्दालाइ टाढा टाढा देखि […]

नगर प्रमुखका कार्यक्रम

बाँसगढीकाे निति कार्यक्रम तथा योजना र बजेटकालागि बिभिन्न सरोकारवालाहरुसंग सुझाव सँकलन

बाँसगढी नगरपालिकाकाे आर्थिक बर्ष २०७५।७६ को निति कार्यक्रम तथा योजना र बजेटकालागि बिभिन्न सरोकारवालाहरुसंग सुझाव लिएको छ । आज आयोजित अन्तरकृयामा बाँसगढी नगरपालिका भित्रका बौद्धीक व्यक्तित्वहरुसंग छलफल गरीएको हो । अन्तरकृयामा बिभिन्न राजनितिक दलका प्रतिनिधि, नागरिक समाज, बिभिनन बिद्यालयका प्रधानाध्यापकहरु, सामुदायीक बन उपभोक्ता महासंघ, शिक्षकहरुका बिभिन्न संगठन र ज्येष्ठ नागरिकहरुको उपस्थिति थियो । सभासद माननिय निर्मल […]

सुचना तथा समाचार

मैत्रीपुर्ण फुटवल खेलमा बाँसगढी नगरकाे जित हासिल

गणतन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समितिकाे अायाेजनामा सन्चालीत  मैत्रिपुर्ण फुटबल प्रतियोगिता मा मधुवन नगरपालिका लाई जित्न सफल भइ बाँसगढी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेकाे छ । सेमिफाइनल खेल  १८ गते ५ बजे गुलरिया मा हुनेछ।

Uncategorized

विपत् सम्वन्धी अभिमुखिकरण कार्यक्रम

जेठ ६ गते  बाँसगढी   नगरपालिकाको आयोजनामा २ दिने बिपत् प्रतिकार्य योजना निर्माण तथा अभिमुखिकरण कार्यक्रम शुरु भएको छ । विपत्लाई न्युनीकरण गर्ने उद्देश्यका साथ सन्चालन गरिएको अभिमुखिकरण कार्यक्रममा बिपत् भनेको के हो, बिपत् कसरी आउने गर्छ ? र बिपत् ब्यवस्थापन बाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा छलफल तथा चर्चा गरीएको थियो । जिल्ला रेडक्रस बर्दियाका सूचना […]